Rule 7
उजुरी दर्ता गर्ने
(१) आयोगमा प्राप्त हुन आएका उजुरी निवेदन आयोगको गोश्चारा दर्ता किताबमा दर्ता गर्नु पर्नेछ ।

(२) आफ्नो नाम, ठेगाना सहितको विवरण गोप्य राख्ने गरी कसैले उजुरी दिएकोमा उजुरी दर्ता गर्दा उजुरीकर्ताको नाम र ठेगाना संहितको विवरणको सट्टा आयोगले तोकिदिए बमोजिमको सङ्रेत राखी त्यस्तो उजुरी दर्ता गर्नु पर्नेछ ।